थप १ हजार ४४६ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
Onपुस २६, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप १ हजार ४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार उक्त अवधिमा ८ हजार ९६५ पीसीआर परीक्षणमा १ हजार ३५७ जना र २ हजार…










