पृथ्वीजयन्तीले ‘समृद्ध नेपाल‚ सुखी नेपाली’को संकल्प पूरा गर्न प्रेरणा दिन्छ : राष्ट्रपति भण्डारी
Onकाठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले वीर पुर्खाको बलिदानबाट निर्माण भएको यस मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभारा हामी सबैको भएको बताएकी छन्। राष्ट्रपतिले भनेकी छन्‚ ‘यस युगीन दायित्वलाई कार्यरूपमा उतार्दै मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण्ण राखी समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प…










