शुक्लाफाँटामा नगर अस्पताल निर्माण सुरु
Onकञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–४ असैनामा नगर अस्पताल भवन निर्माणको कार्य सुरु गरिएको छ। दस शय्याको नगर अस्पताल भवन निर्माणको कार्य सुरु गरिएको हो। नगरपालिकाका इन्जिनियर दीपक धामीका अनुसार रु ६ करोड २४ लाखको लागतमा ठेक्का प्रक्रियामार्फत अस्पताल भवन निर्माणको काम अगाडि बढाइएको छ।…










