एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषदबीच एकता

एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषदबीच एकता

On

काठमाडौं। नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद् नेपालबीच एकता भएको छ। परिषद्का संयोजक साध्यबहादुर भण्डारीलगायतका नेताहरुलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शुक्रबार स्वागत गरे। वाम एकता संवाद कार्यदलले काठमाडौंमा आयोजना गरेको पार्टी एकता कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले चुनावदेखि चुनावको गोलचक्करमा…

अंग्रेजीले नेपाली पहिचान सिध्याउँछ : भाषा आयोग

अंग्रेजीले नेपाली पहिचान सिध्याउँछ : भाषा आयोग

On

काठमाडौँ — भाषा आयोगका अध्यक्ष डा। लवदेव अवस्थीले अंग्रेजी भाषाले नेपालको पहिचान सिध्याउने भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘नेपाली समाजलाई आयातित चिन्तनले प्रभावित तुल्याएको छ,’ अध्यक्ष अवस्थीले भने, ‘अब केही वर्षपछि देश नेपाल पहिचानविमुख हुनेछ । किनभने हामी अंग्रेजी भाषा पढ्न…

२४ घण्टामा २३५ संक्रमित थपिए, ४ को मृत्यु

२४ घण्टामा २३५ संक्रमित थपिए, ४ को मृत्यु

On

पछिल्लो २४ घण्टामा देशभर थप २३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २१२ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ९ हजार ८४ जनाको नमुना संकलन गरेर परीक्षण गर्दा २३५ जनामा संक्रमण पुष्टि भएको हो…

दार्चुला–टिंकर सडक निर्माणमा भारतीय अवरोध रोक्न निर्देशन

दार्चुला–टिंकर सडक निर्माणमा भारतीय अवरोध रोक्न निर्देशन

On

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले दार्चुला–तिंकर सडक निर्माणका क्रममा भारतीय पक्षबाट हुने अवरोध रोक्न प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, कर्णाली…

बैतडीमा लडेर एक जनाको मृत्यु

बैतडीमा लडेर एक जनाको मृत्यु

On

बैतडीमा बाटोबाट लडेर एक जनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको दोगडाकेदार गाउँपालिका ६ सित्तडस्थित नवनिर्मित स्वास्थ्य भवनमा काम गर्ने नुवाकोटका ४१ वर्षीय नारायण मगरको बाटोबाट लडेर मृत्यु भएको हो। स्थानीय सित्तड बजारबाट उक्त नवनिर्मित स्वास्थ्य भवनतर्फ आउने क्रममा उक्त बाटोबाट करिब १…

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

On

बैतडीका विभिन्न विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र स्थापना भएका छन्। यौन तथा प्रजनन स्वास्थ्यका बारेमा जानकारी नहुँदा विभिन्न समस्या हुने भएकाले सरकारले नै विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र स्थापना गर्ने नीति ल्याएको छ। सोहीअनुसार जिल्लाका विभिन्न २१ विद्यालयमा केन्द्र स्थापना भइसकेका र…

सुदूरपश्चिमका तीन जिल्लामा आइतबार सार्वजनिक बिदा

सुदूरपश्चिमका तीन जिल्लामा आइतबार सार्वजनिक बिदा

On

सुदूरपश्चिमका तीन जिल्लामा आइतबार सार्वजनिक बिदा हुने भएको छ । भुवा पर्वको अवसरमा अछाम, बाजुरा र बझाङमा सुदूरपश्चिम प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विदा दिने निर्णय प्रदेश सरकाले २०७८ वैशाख १९ गतेको राजपत्रमा उल्लेख गरेको छ ।…

कांग्रेस कैलालीको सभापतिका लागि देउवा पक्षकै ६ जनाको लबिङ

कांग्रेस कैलालीको सभापतिका लागि देउवा पक्षकै ६ जनाको लबिङ

On

नेपाली काँग्रेस कैलालीको आगामी २७ गते जिल्ला अधिवेशन हुने भएको छ । यस अघि प्रदेश अधिवेशनका करण जिल्ला अधिवेशन हुन सकेको थिए ।कैलालीमा १८ हजार भन्दा बढी क्रियाशील सदस्य रहेको काँग्रेसको दाबी छ । जिल्ला अधिवेशनमा लागि कैलालीमा २हजार ५ सय ७२…

रेशम चौधरी जेलबाटै नागरिक उन्मुक्ति पार्टी खोल्दै

रेशम चौधरी जेलबाटै नागरिक उन्मुक्ति पार्टी खोल्दै

On

टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका रेशम चौधरीले नयाँ पार्टीको घोषणा गरेका छन्। उनले जेलबाटै नयाँ पार्टीको घोषणा गरेका हुन्। चौधरीले पुस १९ मा दल दर्ता गर्ने र आज शुक्रबार कारागारलाई दर्ताको जानकारी गराउने तयारी गरेको बताइएको छ।…

बझाङमा नक्कली नागरिकता बनाउने एकजना पक्राउ

बझाङमा नक्कली नागरिकता बनाउने एकजना पक्राउ

On

बझाङ । बझाङमा नक्कली सर्टिफिकेट र नागरिकता बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । फरक–फरक नाम र जन्म मिति राखेर नक्कली नागरिकता र सर्टिफिकेट निकालेको पाइएपछि जयपृथ्वी नगरपालिका–१ का सतेशबहादुर सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । एउटामा सतेशबहादुर सिंह र…