भीमदत्तले सिप सिकाउन युवालाई दक्षिण कोरिया पठाउने, मासिक तलब १ लाख ८० हजार
Onकञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषिमा आधुनिक र वैज्ञानिक प्रविधि भित्र्याउन स्थानीय युवाहरुलाई दक्षिण कोरिया पठाउने भएको छ। नगरपालिकाले मौसमी कृषि श्रमिकहरुलाई ग्याङ्गवन प्रदेश, दक्षिण कोरिया पठाउन त्यहाँको इन्टरनेश्नल अर्वन ट्रेनिङ्ग सेन्टर ग्याङ्गवन प्रदेशसँग सम्झौता गरेको गरेको हो। कार्यपालिकाबाट अनुमोदन गरि सम्झौतापत्र मंगलबार इन्टरनेशनल…










