अमेरिका पुग्न सक्ने गरि धनगढी विमानस्थलको स्तरोन्नतिमा पहल चाल्छौ : मन्त्री आले
Onधनगढी,६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय उडान गर्न सक्ने गरी स्तरोन्नतिका लागि आफूले पहल गरिरहेको बताएका छन् । सोमबार विहान नेपाल पर्यटन बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयको धनगढीमा उद्घाटन गर्दै उनले धनगढी विमानस्थल स्तरोन्नतिका लागि पहल…










