महाकाली अस्पतालमा ¥याल ग्रन्थीको सफल सल्यक्रिया
Onकञ्चनपुर, । कञ्चनपुरको महाकाली अस्पतालले पहिलो पटक ¥यालग्रन्थीको सफल सल्यक्रिया (अप्रेसन) गरेको छ । अस्पतालले भीमदत्त नगरपालिका १२ ऐरीकी ३५ बर्षिया एक महिलाको ¥यालग्रन्थीको सफल अप्रेसन गरेको हो । लिला पन्तको तीन बर्षदेखि कानको तल गाँठा अर्थात स्वास्थ्य समस्या देखिएको थियो ।…











