भूपेन्द्र हत्या प्रकरण : ९ जना कारागार चलान, ३ धरौटीमा रिहा
Onकैलाली लम्कीका युवक भूपेन्द्र बडुवालको हत्या प्रकरणमा पक्राउ परेका ९ जना पूर्पक्षका लागि कारागार चलान भएका छन्। अन्य ३ जना भने धरौटीमा छुटेका छन्। थुुनछेक बहसपछि शुक्रबार जिल्ला अदालत कैलालीले हत्या अभियोगमा पक्राउ परेका ९ जनालाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश…











