कञ्चनपुरमा तिनजनामा कोरोना, ४ निको
Onमहेन्द्रनगर । पछिल्लो २४ घण्टामा कञ्चनपुरमा तिनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार भीमदत्त र पुर्नवास नगरपालिकामा एक–एक जना र गड्डाचौकीमा गरिएको परिक्षणमा १ जनामा गरि तिन जना रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना निको…










