कञ्चनपुरको १११ औं विपी जयन्ती दिवस विपीको सालिकमा माल्र्यापण, बिरामीलाई फलफुलदेखि वरिष्ठ साहित्यकार सम्मान
Onमहेन्द्रनगर । कञ्चनपुरमा नेपाली काँग्रेसले नेपाली काँग्रेसका संस्थापक नेता पूर्व सभापति जननायक विश्वेश्वर प्रशाद कोईरालाको जयन्ती मनाईएको छ । काँग्रेसले विपिको सालिकमा माल्र्यापण महाकाली अस्पतालका बिरामीलाई फलफुल तथा विचार गोष्ठीका कार्यक्रम गरेर वरिष्ठ साहित्यकार सम्मान गरेको छ । नेपाली लेखक संघ कञ्चनपुरद्वारा १११…