अखिल क्रान्तिकारी शुक्लाफाँटा नगरको अध्यक्षमा ठगुन्ना
Onकञ्चनपुर । अखिल क्रान्तिकारी शुक्लाफाँटा नगरको अध्यक्षमा ईश्वर ठगुन्ना चयन भएका छन । बिहीबार नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी शुक्लाफाँटा नगरको दोस्रो सम्मेलनबाट अध्यक्षमा ठगुन्ना चयन भएका हुन । उपाध्यक्ष ः हेमा ठगुन्ना, सन्तोष भट्ट, सचिव रविन ठगुन्ना, सह सचिव महेश…