
बेदकोट ८ मा वाढीको वितण्डा ः वडाध्यक्ष जोशी भन्छन, ‘गृहमन्त्री ज्यूको वडा हो, पीडितलाई राहतदेखि क्षतिग्रस्थ सरचना पुर्ननिर्माण हुने आशा छ’
Onकञ्चनपुर । चुरेसंगै जोडिएको कञ्चनपुरको एक वडामा पनि वाढीले ताण्डप मच्चाएको छ । बेदकोट नगरपालिका ८ वडाका विभिन्न बस्तीहरुमा वाढीले ताण्डप मच्चाएको हो । गत असार तेस्रो साता र साउन पहिलो साता भिषण रुपमा परेको बर्षाले रौटेला सहितका विभिन्न खोलानाला नदीमा आएको…