डुबेर शुक्लाफाँटाकी विपना र भीमदत्तका सृर्जितले ज्यान गुमाए
Onकञ्चनपुर । एकै दिन कञ्चनपुरमा तलाउमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका एक बालक र शुक्लाफाँटा नगरपालिकाकी एक बालिकाको मृत्यु भएको हो ।, भने एक बालिका घाईते भएकी छिन । बुधबार साँझ गाँउघर नजिकै बालक र बालिकाले डुबेर…