लालझाडी २ नम्बर वडा सुरक्षित सुत्केरी वडा घोषणा
Onनरेश राना कञ्चनपुर । कञ्चनपुरको एक वडालाई सुरक्षित सुत्केरी वडा घोषणा गरिएको छ । लालझाडी गाँउपालिका २ नम्बर वडालाई सुरक्षित सुत्केरी वडा घोषणा गरिएको हो । लालझाडी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नं २ को शंकरपुर स्वास्थ्य चौकीमा पुर्ण संस्थागत सुरक्षित सुत्केरी…