कांग्रेस महाधिवेशन : सुदूरपश्चिम प्रदेशको पहिलो अधिवशेन आजबाट

कांग्रेस महाधिवेशन : सुदूरपश्चिम प्रदेशको पहिलो अधिवशेन आजबाट

On

धनगढी । नेपाली कांग्रेसको १४औं महाधिवशेनका शिलशिलामा आजदेखि सुदूरपश्चिम प्रदेशको पहिलो अधिवशेन आरम्भ हुँदैछ । धनगढीमा हुने पहिलो अधिवेशनको दिउँसो पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको अधिवेशन मुल व्यवस्थापन समितिले जनाएको छ । उद्घाटन कार्यक्रममा पार्टीका…

बुधबार थपिए ३१६ कोभिड संक्रमित

बुधबार थपिए ३१६ कोभिड संक्रमित

On

काठमाडौँ-नेपालमा बुधबार ३ सय १६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ९ सय १९ पिसिआर परिक्षणका क्रममा २ सय ८५ जना र १ हजार ८ सय ८ एन्टीजेन परिक्षणका क्रममा ३१ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य…

सुदूरपश्चिम प्रदेश सभापतिमा देउवा पक्षकै पाँच जना प्रतिस्पर्धाको तयारीमा

सुदूरपश्चिम प्रदेश सभापतिमा देउवा पक्षकै पाँच जना प्रतिस्पर्धाको तयारीमा

On

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिका लागि पाँच जनाले दावेदारी पेश गरेका छन्। प्रदेश अधिवेशन शुरु हुनुअघि औपचारिक र अनौपचारिक रुपमा उनीहरुले सभाापतिको दावी गरेका हुन्। प्रदेश सभापति दावी गर्नेमा नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’, कैलालीकै हिम बहादुर रावल, बझाङका अर्जुनजंग…

माओवादी नेतृ मगरले चुनाव जितेसंगै लालझाडी जिल्ला संग जोडियो

माओवादी नेतृ मगरले चुनाव जितेसंगै लालझाडी जिल्ला संग जोडियो

On

नरेश राना कञ्चनपुर, । लालझाडी गाँउपालिका जिल्लाकै विकट क्षेत्र हो । जिल्लाको दक्षिण पुर्वमा रहेको लालझाडी गाँउपालिका तराई क्षेत्र भएपनि चारैतिर दोदा नदीले घेरिएपछि सडक सञ्जालसंग नजोडिएको गाँउ थियो । लालझाडीलाई जिल्लासंग जोड्नका लागि दोदा नदीमा एक साथ तीन पक्की पुल निर्माण…

सुदूरपश्चिमबाट २९ जना नेकपा एमाले केन्द्रीय कमिटीमा

सुदूरपश्चिमबाट २९ जना नेकपा एमाले केन्द्रीय कमिटीमा

On

सुदूरपश्चिम प्रदेशबाट एक जना सचिवसहित २९ जना नेकपा एमाले केन्द्रीय कमिटीमा समेटिएका छन् । एकजना पदाधिकारी, २५ जना केन्द्रीय सदस्य र तीन जना विभिन्न आयोगमा समेटिएका हुन्। नेकपा एमाले केन्द्रीय कमिटी सचिवमा कैलालीका लेखराज भट्ट निर्वाचित भएका हुन् । केन्द्रीय सदस्यमा अछामका…

एनसीसी बैंकको लाभांश घोषणा

एनसीसी बैंकको लाभांश घोषणा

On

काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी)  बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको मंगलबार सम्पन्न बैठकले चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने…

सुदूरपश्चिममा ८५ जनाले रोजगारी पाए, झण्डै ३ हजारलाई तालिम

सुदूरपश्चिममा ८५ जनाले रोजगारी पाए, झण्डै ३ हजारलाई तालिम

On

महेन्द्रनगर । सुदूरपश्चिममा गत आर्थिक वर्षमा झण्डै ३९ हजारले आंसिक रोजगारी प्राप्त गरेका छन् । श्रमतथा रोजगार शाखा धनगढी कैलालीका अनुसार गत आर्थिक वर्षमा सुदूरपश्चिमका ३८ हजार २ सय २४ जनाले विभिन्न व्यवशायीक क्षेत्रमा आंसिक रोजगारी प्राप्त गरेका हुन् । श्रमतथा रोजगार…

सुदूरपश्चिममा चिकित्साशास्त्र अध्ययन गर्न विद्यार्थीलाई छात्रवृत्ति

सुदूरपश्चिममा चिकित्साशास्त्र अध्ययन गर्न विद्यार्थीलाई छात्रवृत्ति

On

कञ्चनपुर, १५ मंसिर । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले एमविबीएस प्रथम वर्षमा अध्ययनरत प्रदेशभित्रका दलित, आदिवासी जनजाति, सीमान्तकृत, लोपोन्मुख समुदाय तथा पिछडिएको क्षेत्र र जेहन्दार विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति प्रदान गर्ने भएको छ । आर्थिक वर्ष २०७८÷७९ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार…

नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

On

१५ मंसिर, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीहरुलाई आग्रह गरेका छन् । यसका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको उनले बताए ।बुधबार नेपाल मोबाइल वितरक संघको महाधिवेशन उदघाटन गर्दै अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन् ।…

विप्लव निकट युवा संगठनले जनमत संग्रहका लागि अभियान संचालन गर्ने

विप्लव निकट युवा संगठनले जनमत संग्रहका लागि अभियान संचालन गर्ने

On

महेन्द्रनगर । नेकपा विप्लव निकट युवा संगठनले जनमत संग्रहका लागि अभियान संचालन गर्ने भएको छ । संगठन युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन पछि प्रथम वैठकले दुई महिने अभियान संचालन गर्ने भएको हो । युवा संगठन कञ्चनपुरका उपाध्यक्ष दिपेन्द्र सिह ऐरीले आउँदो…