अब प्रहरीका कार्यालय सहयोगी पनि बढुवा हुने
Onनेपाल प्रहरीमा अहिलेसम्म एउटै पदबाट अवकाश पाउने कर्मचारी हुन्– कार्यालय सहयोगी । तर अब उनीहरू पनि सुब्बा सरहसम्म बढुवा हुन पाउने भएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत प्रहरी नियमावली, २०७८ को नवौं संशोधनमा कार्यालय सहयोगीको पाँचौ स्तरसम्म बढुवा हुने…










