नेकपा (समाजवादी) पार्टीको सुदुरपश्चिम प्रदेश इन्चार्ज नरेन्द्र जोशी चयन
Onकञ्चनपुर कार्तिक १४ । नेकपा (समाजवादी )पार्टीको सुदुरपश्चिम प्रदेश इन्चार्जमा नरेन्द्र जोशी चयन भएका छन् ।नेकपा (समाजवादी) पार्टीको सुदुरपश्चिम प्रदेश इन्चार्जमा जिम्मेवारी दिइएको ईन्चार्ज नरेन्द्र जोशीले जानकारी दिनुभयो। डिलाशैनी गाउँपालिका वार्ड नं ७ घर भएका युवा नेता नरेन्द्र जोशी बिगत देखि जनता…










