सभामुख थापाले गरे बाढीपहिरोबाट भएको क्षतीको अनुगमन
Onसुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले बझाङ जिल्लामा बाढीपहिराले क्षति पु¥याएको क्षेत्रको अवलोकन गरेका छन् । गत असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण बझाङ जिल्लाका विभिन्न ठाउँमा भएको मानवीय तथा भौतिक क्षतिको शनिबार उनले अवलोकन गरेका हुन् । सभामुख थापाले जयपृथ्वी नगरपालिका र…










