थपिए ५ सय ४९ संक्रमित, ६ जनाको मृत्यु
Onआज मुलुकभर ५ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी ५ सय ६९ जना संक्रमणमुक्त भएका छन् । संक्रमणको कारण आज छ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय ४५ जनामा पीसीआर तथा…










