प्रधानमन्त्री देउवा गए बेलायत, कार्यवाहकको जिम्मेवारी गृहमन्त्री खाँणलाई
On१२ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन् । बेलायतको ग्लास्गो सहरमा आउँदो नोभेम्बर १–२ मा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै केही बेरअघि विमानमा त्यसतर्फ गएका हुन् । कतार एयरलाइन्सको क्यूआर ६४९…










