प्रधानन्यायाधीशलाई महाभियोग लगाउने बारे छलफल भएको छैन : नेता नेपाल

प्रधानन्यायाधीशलाई महाभियोग लगाउने बारे छलफल भएको छैन : नेता नेपाल

On

धनगढी-एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लगाउने बारे छलफल नभएको बताएका छन्। धनगढीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । ुमहाभियोगबारेमा प्रवेशै गरेको छैन। त्यो बारेमा हामीले छलफलै गरेको छैन। म अहिले बाहिरको बाहिरै छुु, उनले भने।…

पुर्वमन्त्री मगरद्वारा झर्नाखोला कटानी क्षेत्रको स्थलगत अनुगमन

पुर्वमन्त्री मगरद्वारा झर्नाखोला कटानी क्षेत्रको स्थलगत अनुगमन

On

पुर्वखानेपानीमन्त्री तथा निर्वाचन क्षेत्र नम्बर १की संसद बिना मगरले कञ्चनपुरको झर्नाखोलाको स्थलगत अनुगमन गरेकी छिन । जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाँउपालिका १ र बेलौरी नगरपालिका ९ भएर बग्ने झर्नाखोलाको बुधबार बिना मगरले स्थलगत अनुगमन गरेकी हुन । पुर्वमन्त्रीका मगरका स्वकीय सचिव दिपक…

बेलडाँडीको बाढी प्रभावित क्षेत्रमा पुर्वमन्त्री मगरद्वारा अनुगमन

बेलडाँडीको बाढी प्रभावित क्षेत्रमा पुर्वमन्त्री मगरद्वारा अनुगमन

On

कञ्चनपुरको बेलडाँडी बाढी प्रभावित क्षेत्रमा पुर्वखानेपानीमन्त्री बिना मगरले अनुगमन गरेकी छिन । बुधकार पुर्व खानेपानीमन्त्री एव कञ्चनपुर क्षेत्र नम्बर १ की प्रतिनिधी सभा सदस्य बिना मगरले बेलडाँडी प्रभावित क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छिन । पुर्वमन्त्रीका स्वकीय सचिव दिपक तिल्मिसिनाले बेलडाँडीको…

नेकपा कञ्चनपुर द्वारा स्वर्गीय वीरजंगको स्मृतिमा श्रद्धाञ्जली सभा 

नेकपा कञ्चनपुर द्वारा स्वर्गीय वीरजंगको स्मृतिमा श्रद्धाञ्जली सभा 

On

गणेश एसके,कञ्चनपुर ,कार्तिक १० । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ केन्द्रिय सदस्य स्वर्गीय विरजंगको कञ्चनपुरको महेन्द्रनगरमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ। जिल्ला समिति कञ्चनपुरको आयोजनामा भएको श्रद्धाञ्जली सभामा शोक मन्तव्य राख्दै नेकपा केन्द्रिय सदस्य तथा सभाका प्रमुख अतिथि डबल शाह (भगत) ले स्वर्गीय…

सिंहदरबारभित्र गोली चल्यो

सिंहदरबारभित्र गोली चल्यो

On

काठमाडौं । सिंहदरबारभित्र गोली चलेको छ । यद्यपि कसैलाई लागेको छैन । बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतले जनाएको छ ।

मझगाँउ बिमानस्थल दुई वर्षभित्रै सञ्चालनमा ल्याउछौँ–मन्त्री आले

मझगाँउ बिमानस्थल दुई वर्षभित्रै सञ्चालनमा ल्याउछौँ–मन्त्री आले

On

महेन्द्रनगर । संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ बिमानस्थल दुई वर्षभित्र सञ्चालनमा ल्याउने प्रतिबद्धता गरेका छन् । मन्त्री आलले १५२४ मिटर लामो धावनमार्गका लागि ५३ करोड ६० लाख रुपैया बिनियोजन गरी टेण्डर प्रकृया समेत पुरा भईसकेको बताए ।मझगाउँ…

एमाले पार्टी कार्यालय कैलाली प्रशासनको कब्जामा, सिडीओ’ दलको कार्यकर्ता बनेका आरोप

एमाले पार्टी कार्यालय कैलाली प्रशासनको कब्जामा, सिडीओ’ दलको कार्यकर्ता बनेका आरोप

On

महेन्द्रनगर । गौरीगंगा नगरपालिका स्थित एमाले पार्टी कार्यालय जिल्ला प्रशासन कार्यालय कैलालीले कब्जामा लिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले पार्टी कार्यालयमा ताला लगाएको हो । एमालेको पार्टी कार्यालयलाई नेकपा एकीकृत समाजवादीले पनि दावी गरेको थियो । सोमबार एमाले केन्द्रीय…

कार्तिक १८ देखी २२ सम्म मठैराजमा सांस्कृतिक महोत्सव हुने

कार्तिक १८ देखी २२ सम्म मठैराजमा सांस्कृतिक महोत्सव हुने

On

कञ्चनपुर, कार्तिक. १० । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ४ मठैराजमा कार्तिक १८ देखी २२ सम्म सांस्कृतिक महोत्सवको आयोजना हुने भएको छ । मठैराज सांस्कृतिक क्लबका अध्यक्ष महेशराज पन्तले कार्तिक १६ गते देखि २० गते सम्म हुने भनिएको महोत्सवे कार्तिक १८ देखी…

कञ्चनपुरमा गैँडाको आक्रमणमा परी एक जना घाइते

कञ्चनपुरमा गैँडाको आक्रमणमा परी एक जना घाइते

On

कञ्चनपुर, १० कार्तिक । कञ्चनपुरको बेलौरीमा गैँडाको आक्रमणमा परी एक जना घाईते भएका छ । वेलौरीका स्थानीय ५३ वर्षीय बलिराम राना घाइते हुनु भएको हुन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बाहिरिएर करिब २ महिनायता गोरखनाथ सामुदायिक वन क्षेत्रमा रहेको गैँडाले बेलौरीको मैनाहा लामिताल…

मंसिर १ बाट २० युनिटसम्म बिजुली निःशुल्क

मंसिर १ बाट २० युनिटसम्म बिजुली निःशुल्क

On

सरकारले मंसिर १ गतेदेखि लागु हुने गरि विद्युत महसुल घटाउने जनाएको छ । विद्युत नियमन आयोगको बैठकले मंसिर १ गतेदेखि बिजुलीको नयाँ महसुल दर लागु गर्ने निर्णय गरेको हो । आयोगले साना तथा ठूला विद्युतीय सवारी चलाउनदेखि घरायसी खपत गर्ने सेवाग्राहीलाई लक्षीत…