पहिरोले बैतडीका ५० बढी खानेपानी आयोजनामा क्षती
Onबैतडी–बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ । कतिपय खानेपानीका मुहान बाढीले बगाएको छ भने अधिकांश खानेपानीका ट्यांकी, पाइप र च्याम्बरहरुमा क्षति पुगेको छ । ३१ असोजदेखि २ कात्तिकसम्म विभिन्न स्थानमा खसेको पहिरोले ५० भन्दा बढी खानेपानी आयोजनामा क्षति…










