तीन दिनको मौसम : देशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने
Onआगामी तीन दिन देशभरको मौसम आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको आन्द्र प्रदेश र ओडिसाको तटीय क्षेत्र आसपास न्यून चापीय प्रणालीको प्रभावका कारण मुलुकका केही स्थानमा वर्षासमेत हुने विभागले जनाएको छ। विभागका अनुसार प्रदेश १, २,…











