आइतबारको वर्षाका कारण पाकेको धान बालीमा ठुलो नोक्सानी
Onसुदूरपश्चिमका केही जिल्लामा आइतबार राती परेका वर्षाका कारण पाकेको धान बालीमा ठुलो नोक्सानी भएको छ । किसानले धान बालि भित्र्याउन सुरु गरेकै बेला एक्कासी परेको पानीले किसानको पाकेर भित्र्याउन लागेको धान बालीमा ठुलो नोक्सान गरेको हो । असारको पहिलो साता लगाएको धान…











