महाकाली बाढी प्रभावित क्षेत्रमा ३ प्रदेशमन्त्रीले गरे अनुगमन, राहत कार्यक्रम ल्याउने आश्वासन
Onमहेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका ३ मन्त्रीले मंगलबार कञ्चनपुरमा बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका छन् । समाजिक विकासमन्त्री लाल बहादुर खडका, आन्तरिक तथा कानुनमन्त्री पूर्णा जोशी र पुर्व राज्यमन्त्री प्रकास बहादुर रावलले वाढि प्रभावित क्षेत्रको अनुगमन गरेका हुन । समाजवादीका नेताहरु समेत…











