प्रधानमन्त्री देउवाले बाढीपिडितलाइ हप्काए भिडियो समाजिक सञ्जालमा भाइरल
Onकञ्चनपुर कात्तिक ५ । बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौं देखि सुदुरपश्चिममा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि भन्दै हेलिकोप्टरमा कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– ९ स्थित अम्बिका माविमा आयोजित कार्यक्रममा सहभागी भए । कार्यक्रममा बसेका उनले डेढ मिनेट सम्बोधन गरे । त्यही क्रममा एक जना…











