बैतडीमा सुत्केरीको मृत्यु
Onबैतडीमा एक सुत्केरीको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका -६ कि २१ वर्षीया पूजा थलालको मृत्यु भएको हो। कात्तिक १ गते व्यथा लागेर गोकुलेश्वर अस्पताल पुर्याइएकी उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि डडेलधुरा अस्पताल रिफर गरिएको डिलाशैनीका स्वास्थ्य संयोजक पुरुषोत्तम नाथले बताए।…










