बैतडीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु
Onकञ्चनपुर असोज,२७/ बैतडीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन् । मगंलवार राति गोकुलेश्वरदेखि सतंबाज आउँदै गरेको ट्याक्टर करिब साढे १२ बजे दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ को तारलमा दुर्घटना हुँदा जिल्लाको डिलाशैनी गाउँपालिका वडा…











