शेयर बजार आज पनि घट्यो

शेयर बजार आज पनि घट्यो

On

काठमाण्डौ – हप्ताको दोस्रो दिन पनि शेयर बजार घटेको छ । हिजो आइतवार ५५ अङ्कभन्दा धेरैले घटेको नेप्से आज सोमवार ६ दशमलव ६८ अङ्कले ओरालो लागेर दुई हजार पाँच सय ७० दशमलव ८१ विन्दुमा पुगेको छ । आज होटल, माइक्रोफाइनान्स, जीवन बीमा र…

कांग्रेस बाजुराका सभापति उम्मेदवार शाहले गरे प्यानल घोषणा

कांग्रेस बाजुराका सभापति उम्मेदवार शाहले गरे प्यानल घोषणा

On

बाजुरा–नेपाली कांग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशन शनिबारदेखि सुरु भएको छ । नयाँ नेतृत्वका लागि जिल्ला सदरमुकाम मार्तडीमा कांग्रेसको अधिवेशन चलिरहेको छ । सुरुमा सहमति प्रयास भए पनि निष्कर्षमा नपुगेपछि कांग्रेस बाजुरा पार्टी सभापतिमा उम्मेदवारी दिएका चक्रबहादुर शाहले सिंगो प्यानल घोषणा गरेका छन्…

दुई महिनापछि पुग्यो कोल्टीमा चामल

दुई महिनापछि पुग्यो कोल्टीमा चामल

On

बाजुराको पुर्वी उत्तरी भेग कोल्टीमा चामल पुगेको छ। खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी कोल्टी शाखामा चामल सकिएको २ महिनापछि डिपोमा चामल पुगेको हो। निरन्तरको वर्षाका कारण अवरुद्ध रहेका सडकका कारण चामल ढुवानी नहुँदा डिपोमा रहेको मौज्दात चामल सकिएको थियो। चामलको चरम अभाव…

पत्रकार कठायतलाई मातृ शोक

पत्रकार कठायतलाई मातृ शोक

On

महेन्द्रनगर । पत्रकार धर्मराज कठायतलाई मातृ शोक परेको छ । उनकी ममतामयी आमा जसमती कडायतको ७५ वर्षको उमेरमा सोमबार देहावशान भएको हो । बझाँङको मष्टा गाउँपालिका –३ हिन्मड निवाशी जसमती कडायतको सोमबार अचानक निधन भएको पारिवारिक स्रोतले जानकारी दियो । कठायत प्रेस…

कञ्चनपुरमा  “विशेष सुरक्षा योजना” लागु, नाकामा कुकुर परिचालन

कञ्चनपुरमा “विशेष सुरक्षा योजना” लागु, नाकामा कुकुर परिचालन

On

महेन्द्रनगर । कञ्चनपुरमा चाडपर्व लक्षीत “विशेष सूरक्षा योजना”  लागु गरिएको छ । सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले हरेक वर्ष चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्दै आएको हो । नेपालीहरुको महान चाड विजया दशै र तिहारलाई मध्यनजर गर्दे सोमबार देखी विषेश सुरक्षा…

डन्डीको मूल्य घट्ने

डन्डीको मूल्य घट्ने

On

फलामे छडको भाउ प्रतिकेजीमा चार रुपियाँ घट्ने जनाइएको छ । नेपाल फलामे छड उत्पादक सङ्घले विज्ञप्तिमार्फत छडको लागत घट्ने जनाएको हो । सङ्घका अनुसार नेपालमा उत्पादित फलामे छडको लागत प्रतिकेजी चार रुपियाँ घटेको छ । त्यसैअनुसार प्रतिकेजी चार रुपियाँ घटाई छड बिक्री…

बैतडी अस्पतालमा अक्सिजन प्लान्टको सामग्री पुग्यो

बैतडी अस्पतालमा अक्सिजन प्लान्टको सामग्री पुग्यो

On

जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक केही सामग्री आइपुगेको छ। अस्पतालका प्रमुख डा। वसन्तराज जोशीका अनुसार सबै सामान आइपुगेपछि जडान सुरु हुनेछ। ‘केही सामानहरु ल्याइएका छन्, आवश्यक पर्ने सबै सामान आएपछि जडानको काम थाल्छौं‚’ उनले भने‚ ‘पुरै समान आइपुग्न अझै दुई…

बैतडीमा हत्या आरोपमा दुईजना पक्राउ

बैतडीमा हत्या आरोपमा दुईजना पक्राउ

On

बैतडीको दशरथचन्द नगरपालिका— ५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले आज २ जनालाई नियन्त्रणमा लिएको छ । सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आज घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । गत भदौ…

बझाङको थलरामा सिस्नु र भटमासबाट तेल निकाल्ने मेसिन जडान

बझाङको थलरामा सिस्नु र भटमासबाट तेल निकाल्ने मेसिन जडान

On

बझाङको थलारा गाउँपालिका–९ सिरेटामा सिस्नोको पाउडर बनाउने मेसिन जडान गरिएको छ । युयमएन र प्रगतिशील युवा समाजको साझेदारीमा सञ्चालित सिर्जना परियोजना अन्तर्गत सिर्जना परियोजनाले गठन गरेको नव प्रतिभा आयआर्जन कृषक समूहलाई सिस्नुको पाउडर उत्पादन गर्नको लागी ३५ हजार बराबरको मेसिन सहयोग गरेको…

सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको रिटमा आज पेसी

सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको रिटमा आज पेसी

On

  १४ जेठमा मुख्यमन्त्री भट्टले ७ सदस्यमा केहीको निरन्तरता र केही थप्दै ११ सदस्यीय मन्त्रिमण्डल पुनर्गठन गरेका थिए । ५३ जना सदस्य रहेको प्रदेशसभामा हाल ५२ जना मात्रै सांसद छन् । नेकपा माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहरा कारबाहीमा परेपछि सांसद पदमुक्त…