मन्दिरमा चढाईएका घण्टी ठकुराठी भाडा बर्तनबाट बरामद
Onकञ्चनपुर महेन्द्रनगरको सिद्धनाथ मन्दिरमा चढाईएका घण्टी एक पसलमा भेटिएका छन । धार्मिक आस्थावान श्रद्धालुभक्तजनले मन्दिरमा चढाएका घण्टी भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको ठकुराठी भाडा वर्तन पसलमा भेटिएका हुन । शनिबार कञ्चनपुर प्रहरीले गल्ली नम्बर १ मा रहेको ठकुराठी भाडा वर्तन पसलमा छापा मारेको थियो ।…










