क्रान्तिकारी माओवादी सु.प प्रदेशको बैठक सम्पन्न ,जनगणतन्त्र र राष्ट्रियताका लागि निरन्तर संघर्ष गर्न मोहन वैद्य को निर्देशन

क्रान्तिकारी माओवादी सु.प प्रदेशको बैठक सम्पन्न ,जनगणतन्त्र र राष्ट्रियताका लागि निरन्तर संघर्ष गर्न मोहन वैद्य को निर्देशन

On

कञ्चनपुर , असोज ५ ।  नेकपा (क्रान्तिकारी माओवादी) सुदुरपश्चिम प्रदेशको बैठक सम्पन्न भएको छ । मंगलबार नेकपा (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद्य किरणको प्रमुख आतिथ्यतामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ अमरपुर कृष्ण सामुदायिक वनको भवनमा प्रदेश कमिटीको पुर्ण चौथो सम्पन्न भएको हो ।…

पुर्वपश्चिम राजमार्ग ४ लेनको बनाइदै

पुर्वपश्चिम राजमार्ग ४ लेनको बनाइदै

On

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकी देखी अत्तरिया सम्मको पुर्वपश्चिम राजमार्गका विभिन्न स्थानको सडक चारलेनमा विस्तार गरिने भएको छ । सडक डिभिजन कार्यालय कञ्चनपुरले साढे ८ करोडको लागतमा पूर्वपश्चिम राजमार्ग ४ लेनमा बिस्तार गर्न ठेक्का सम्झौता गरिएको जनाएको हो । अत्तरियादेखि भासीसम्मको सडक विस्तार…

कैलालीको क्रियाशील सदस्यतामा सहमहामन्त्री सुनिल थापाको असहमति

कैलालीको क्रियाशील सदस्यतामा सहमहामन्त्री सुनिल थापाको असहमति

On

नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले कैलाली जिल्लाको क्रियाशील सदस्यता नामावलीमा असहमति जनाएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०बाट आएका धेरै व्यक्तिको नाम क्रियाशील सदस्यता नामावलीमा समावेश नगरिएको भन्दै असन्तुष्टि जनाएका हुन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको तीन सदस्यीय कार्यदलले कैलालीमा राप्रपालाई…

माधव नेपाल सहितको पद खारेजीको मुद्दा: सक्कली फाइल झिकाउन सर्वोच्चको आदेश

माधव नेपाल सहितको पद खारेजीको मुद्दा: सक्कली फाइल झिकाउन सर्वोच्चको आदेश

On

नेकपा (एमाले) ले कारबाहीको सिफारिस गरेका माधवकुमार नेपाल सहित १४ सांसदको पद खारेजीसम्बन्धी रिट निवेदनमाथि सर्वोच्च अदालतले सक्कल फाइल झिकाउन आदेश दिएको छ। आजको सुनुवाईबाट अन्तरिम आदेश हुने वा नहुने भन्ने विषय चासोका रुपमा हेरिएको थियो। अन्तरिम आदेश छलफलका लागि भन्दै सर्वोच्चले…

कञ्चनपुरमा थप १८ जनामा कोरोना पुष्टि

कञ्चनपुरमा थप १८ जनामा कोरोना पुष्टि

On

महेन्द्रनगर । कञ्चनपुरमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार पछिल्लो २४ घण्टामा थप २४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिकाका ६ जना, पुर्नवास नगरपालिकाका ५ जना, दोधाराचादनी र बेदकोट…

कैलालीमा विद्युत प्राधिकरणको कार्यालयमा कर्मचारीले लगाए ताला

कैलालीमा विद्युत प्राधिकरणको कार्यालयमा कर्मचारीले लगाए ताला

On

नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियामा कार्यरत कर्मचारी आफैले कार्यालयमा ताला लगाएका छन्। सुदूरपश्चिमका विभिन्न क्षेत्रमा विगत तीन वर्षदेखि विद्युत मर्मतमा कार्यरत मजदुरले सोमबार कर्मचारीलाई भित्रै थुनेर ताला लगाएपछि मंगलबार प्रादेशिक कार्यालयमा कार्यरत कर्मचारीले भित्रबाट ताला लगाएर प्रवेश निषेध गरेका हुन् ।…

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक पक्राउ

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक पक्राउ

On

महेन्द्रनगर । कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्करको समूहका एक जना पक्राउ परेका छन् । नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको स्थानीय प्रशासनले जनाएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी…

सुदूरपश्चिममा सवारी दुर्घटना बढ्दै, गत वर्ष १ सय ८७ जनाले ज्यान गुमाए

सुदूरपश्चिममा सवारी दुर्घटना बढ्दै, गत वर्ष १ सय ८७ जनाले ज्यान गुमाए

On

महेन्द्रनगर । सुदूरपश्चिममा सवारी दुर्घटना बढ्दै गएको देखिएको छ। गत आर्थिक वर्ष २०७७÷०७८ मा सवारी दुर्घटनामा परि सुदुरपश्चिममा एक सय ८७ जनाले ज्यान गुमाए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा थप ४४ जनाले सवारी दुर्घटनामा परि ज्यान गुमाउनुपरेको प्रहरीको तथ्याँङकले…

सुनको मुल्यमा बृदी

सुनको मुल्यमा बृदी

On

काठमाडौं, नेपाली बजारमा मंगलबार सुनचाँदीको मुुल्य बढेको छ । सोमबार प्रतितोला ८८ हजार ९०० रुपैंयामा कारोबार भएको सुनको मुल्य तोलामा ३०० रुपैंयाले बढेर प्रतितोला ८९ हजार २०० रुपैंया कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । आज तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार…

५० वटा औद्योगिक ग्राम घोषणा हुँदै

५० वटा औद्योगिक ग्राम घोषणा हुँदै

On

चालू आर्थिक वर्षमा ५० वटा औद्योगिक ग्राम घोषणा हुने भएका छन् । घोषणा गरी निर्माण कार्य गर्न बजेट विनियोजन भइसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । घोषणा हुन बाँकी रहेका स्थानीय तहमा यस वर्ष घोषणा गरिनेछ । विभिन्न स्थानीय तहबाट औद्योगिक…