संविधान जारी भएको ६ वर्ष पूरा, सर्वस्वीकार्यता बढ्दै

संविधान जारी भएको ६ वर्ष पूरा, सर्वस्वीकार्यता बढ्दै

On

संविधानसभामार्फत संविधान जारी भएको आज ६ वर्ष पूरा भएको छ। संविधान जारी नगर्न भारतीय दबावसामू एक जुट भएका प्रमुख दलका शीर्ष नेताका पहलबाट संविधानसभाबाट नेपालको संविधान जारी भएको थियो। जसको विरोधमा तत्कालीन मधेसी मोर्चाले आन्दोलन गर्यो भने त्यो आन्दोलनलाई आधार बनाएर भारतले…

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण धनगढी आउदै

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण धनगढी आउदै

On

धनगढी असोज २।  नेकपा (क्रान्तिकारी माओवादी) का महासचिब मोहन वैद्य किरण धनगढी आउने भएका छन् ।सुदुरपश्चिम प्रदेशमा पार्टी संगको कामले काठमाडौं देखि श्रीएयरलाइन्स बाट धनगढी आउदै गरेका छन् । क्रान्तिकारी माओवादी पार्टी संगठनको विशेष कामकोलागि आज धनगढी आउने कार्यक्रम तय भएको नेकपा…

कञ्चनपुरमा पत्रकार र विद्यार्थीमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा

कञ्चनपुरमा पत्रकार र विद्यार्थीमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा

On

महेन्द्रनगर । कञ्चनपुरमा पत्रकार र युवा उद्यमी विद्यार्थी माथी सांघातिक आक्रमण गरेको आरोपमा प्रहरीले दुइ जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार (हिजो) साँझ बेल्डाँडीको चवन्नी बजारमा बेल्डाँडी पोष्टका सहसम्पादक विमल धामी र युवा उद्यमी सन्देश पाण्डेमाथी सांघातिक आक्रमण गरेको आरोपमा सोही ठाउँका…

राष्ट्रिय जनगणना : बैतडीमा सुपरीवेक्षक गाउँगाउँमा परिचालन

राष्ट्रिय जनगणना : बैतडीमा सुपरीवेक्षक गाउँगाउँमा परिचालन

On

राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणना बैतडीमा पनि जारी रहेको छ। पहिलो चरणको गणनाअन्तर्गत सुपरीवेक्षकहरूले घर तथा घरपरिवार सूचीकरण फारम भर्ने काम जारी रहेको हो। घर तथा घरपरिवार सूचीकरणका लागि यहाँका गाउँगाउँमा सुपरीवेक्षक खटाइएका जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए।…

दार्चुलाका ६ बालबालिकामा कोरोना संक्रमण

दार्चुलाका ६ बालबालिकामा कोरोना संक्रमण

On

दार्चुलाका ६ जना बालबालिकामा कोरोना भाइरसको संक्रमण देखिएको छ। तीन दिनको अवधिमा जिल्ला अस्पताल दार्चुलामा एन्टिजेन परिक्षण गर्दा ६ जना बालबालिकामा संक्रमण देखिएको हो। अस्पतालका अनुसार बिहीबार मात्रै २ जना ४ महिना र १० महिनाको उक बच्चामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै…

चुनौतीपूर्ण भए पनि निष्ठापूर्वक काम गर्छु-आर्थिक मामिलामन्त्री तामाङ

चुनौतीपूर्ण भए पनि निष्ठापूर्वक काम गर्छु-आर्थिक मामिलामन्त्री तामाङ

On

सुदूरपश्चिम प्रदेशका नवनियुक्त आर्थिक मामिलामन्त्री तारा लामा तामाङले निष्ठापूूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट शुक्रबार मन्त्रीमा नियुक्त भएका तामाङले पदभार ग्रहण गर्दै आम नागरिक र प्रदेशको हितमा इमानदारिता र निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका हुन् । वाषिर्क…

पत्रकार महासंघद्वारा पत्रकार धामीमाथि कुटपिट गर्नेलाई कार्बाहीको माग 

पत्रकार महासंघद्वारा पत्रकार धामीमाथि कुटपिट गर्नेलाई कार्बाहीको माग 

On

कञ्चनपुर, असोज, १। पत्रकार विमल धामी, युवा उद्यमी सन्देश पाण्डे र विद्यार्थी सतिश नेपालीमाथि साँघात्मिक हमला गर्ने गिरोहलाई बेलडाँडी प्रहरीले अझै पक्राउ गरेको छैन । शुक्रबार साँझ चवन्नी बजारमा सुरेश खत्री सहितको गिरोहले शुरुमा विद्यार्थी सतिश नेपाली, त्यसपछि क्रमिक रुपमा युवा उद्यमी…

पत्रकार विमल धामी र  बेल्डाँडीका युवा उद्यमी पाण्डेमाथि निर्घात कुटपिट

पत्रकार विमल धामी र  बेल्डाँडीका युवा उद्यमी पाण्डेमाथि निर्घात कुटपिट

On

  क्ञ्चनपुर, असोज १ ,  कञ्चनपुरका पत्रकार विमल धामी र बेल्डाँडीका युवा उद्यमी सन्देश पाण्डेमाथि सुरेश खत्री गिरोहले निर्घात कुटपिट गरेका छन । शुक्रबार साँझ बेलडाँडीको चवन्नी बजारमा खत्री समुहले ग्याङ बनाएर फिल्मीशैलीमा आएर युवा उद्यमी पाण्डेमाथि कुटपिट गरेर भाग्ने क्रममा पत्रकार…

सुदूरपश्चिममा एकीकृत समाजवादीका तामाङ र बोहरा मन्त्री बन्दै

सुदूरपश्चिममा एकीकृत समाजवादीका तामाङ र बोहरा मन्त्री बन्दै

On

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादी तर्फका दुई जनालाई मन्त्रीमा नियुक्त गर्न अन्तीम तयारी थालेका छन् । एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङ र माया तामाङ बोहरालाई मन्त्रालयको जिम्मेवारी दिने अन्तिम गयारी गरिएको हो । तामाङलाई आर्थिक मामिला मन्त्रालय र बोहरालाई…

दार्चुलाको दुहुँमा राहत वितरण

दार्चुलाको दुहुँमा राहत वितरण

On

नेपाल रेडक्रस सोसाइटी दार्चुला शाखाले दुहुँमा राहत वितरण गरेको छ। गत भदौ १३ गते आएको पहिरोका कारण क्षति भोगेका परिवारलाई राहत वितरण गरिएको हो। पिडीत परिवारलाई त्रिपाल, कम्बल, भाडाकुडा लगायतका सामाग्री वितरण गरिएको रेडक्रसका सभापति गोपालसिह महराले बताए।