कञ्चनपुरमा भौतिकरुपमै कक्षा सञ्चालन गर्न पाइने
Onमहेन्द्रनगर । कञ्चनपुरमा भौतिकरुपमा कक्षा सञ्चालन गर्न पाउने गरी शैक्षिक संस्थाहरुलाई प्रशासनले अनुमति प्रदान गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको बैठकले भौतिक उपस्थीतिमै विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको हो । बैठकपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले एक आदेश जारी…











