कैलालीमा आजदेखी निषेधाज्ञा खुकुलो

कैलालीमा आजदेखी निषेधाज्ञा खुकुलो

On

महेन्द्रनगर । कैलालीमा आजदेखी निषेधाज्ञा खुकुलो पारिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिहीबार आदेश जारी गर्दै निषेधाज्ञालाई थप खुकुलो पारेका हुन् । रिजालद्वारा जारी आदेशअनुसार अब पाँच क्षेत्रमा मात्रै निषेध गरिएको छ । ‘अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भिडभाड गर्ने,…

काँग्रेस महाधिवेशन प्रक्रिया आज सुरु हुँदै

काँग्रेस महाधिवेशन प्रक्रिया आज सुरु हुँदै

On

काठमाडौँ, भदौ १८ गते । नेपाली काँग्रेसले सबैभन्दा तल्लो तहको वैधानिक निकाय वडा अधिवेशनको निर्वाचन शुक्रबारबाट सुरु हुँदैछ । क्रियाशील सदस्यताको नामावली पुुगेका ५६ जिल्लाका वडामा वडा अधिवेशन सुरु गरिने भएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले ५६ जिल्लामा पार्टीको क्रियाशील सदस्यताको…

कञ्चनपुरमा सामूहिक माछापालनतर्फ नेकपा विप्लवका कार्यकर्ता

कञ्चनपुरमा सामूहिक माछापालनतर्फ नेकपा विप्लवका कार्यकर्ता

On

महेन्द्रनगर । कञ्चनपुरमा नेपाल कम्युनिट पार्टी (विप्लव) समूहका कार्यकर्ता सामूहिक माछापालन तर्फ लागेका छन् । जिल्लाको सुक्लाफाँटा नगरपालिकाका कार्यकर्ता पार्टीको खर्च धान्नका लागि सामूहिक माछापालनमा संलग्न भएका हुन् । दुईवटा पोखरी भाडामा लिएर पार्टीमा आबद्ध कार्यकर्ताले माछापालन व्यवसाय सुरु गरेका छन् । नगरपालिकाको…

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट

On

नेपाली कांग्रेसको १४औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। बागमती प्रदेशस्थित कांग्रेस सांसद नरोत्तम वैद्यले महाधिवेशन रोक्न माग गर्दै बिहीबार रिट दायर गरेका हुन्। वैद्यले रिटमा कांग्रेसको महाधिवेशन पछि सार्न माग गरेका छन्। सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले ढिलागरी…

सुदूरपश्चिममा चार लाखले पाए कोरोनाविरुद्धको खोप

सुदूरपश्चिममा चार लाखले पाए कोरोनाविरुद्धको खोप

On

सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाउने नागरिकको संख्या ४ लाख नाघेको छ। सामाजिक विकास मन्त्रलायको तथ्यांकअनुसार ६ लाख १ हजार १५ जनाले पहिलो मात्रा र ४ लाख १ हजार ३३ जनाले पूर्ण खोप लगाएका हुन्। मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीका अनुसार…

अछाममा जिप र मोटरसाइकल ठोक्किँदा ३ जना घाइते

अछाममा जिप र मोटरसाइकल ठोक्किँदा ३ जना घाइते

On

अछाममा २ ओटा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जना घाइते भएका छन्। मध्य पहाडी लोकमार्गमा पर्ने ठुलासैन बजार नजिकै र चौरपाटी गाउँपालिको चौखुट्टेमामा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जना घाईते भएका छन्। जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारी अनुसार…

थप दुई हजार ४ संक्रमित थपिए, १६ जनाको मृत्यु

थप दुई हजार ४ संक्रमित थपिए, १६ जनाको मृत्यु

On

पछिल्लो २४ घण्टामा देशभर दुई हजार चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस अवधिमा एक हजार ८४६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोभिड–१९ बाट थप १६ जनाको ज्यान गएको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो अध्यावधिक विवरणअनुसार जम्मा १४ हजार ६५० जनाको…

एमालेबाट चुनाव जितेका बेलौरी नगरका ९ जनप्रतिनिधीले नेकपा समाजवादी पार्टी रोजे

एमालेबाट चुनाव जितेका बेलौरी नगरका ९ जनप्रतिनिधीले नेकपा समाजवादी पार्टी रोजे

On

नेकपा एमाले फुटको असर कञ्चनपुरका जनप्रतिनिधीमा समेत परेको छ । एमाले पुर्व बरिष्ठ नेता माधव कुमार नेपालले एमाले फुटाएर नयाँ पार्टी नेकपा समाजवादी दर्ता गरेसंगै निर्वाचन आयोगले देशभरी प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधीलाई पार्टी रोज्नका लागि २२भदौँसम्म दिएको सीमा अनुरुप…

नेकपा एस र लोसपामा सनाखत गर्न कैलालीका स्थानीय तहलाई पत्राचार

नेकपा एस र लोसपामा सनाखत गर्न कैलालीका स्थानीय तहलाई पत्राचार

On

कैलाली । प्रादेशिक निर्वाचन कार्यालय कैलालीले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गर्न इच्छुक जनप्रतिनिधिलाई बोलाएको छ । कैलालीको १३ वटै स्थानीय तहलाई पत्र पठाउँदै निर्वाचन कार्यालयले सनाखत गर्न इच्छुक जनप्रतिनिधिलाई बोलाएको हो। निर्वाचन आयोगले भदौ २२ गते गते सम्म…

विवेकशील साझाका दुई समूहको छुट्टाछुट्टै बैठक :  एक अर्कालाई कारबाहीसम्मको तयारी

विवेकशील साझाका दुई समूहको छुट्टाछुट्टै बैठक : एक अर्कालाई कारबाहीसम्मको तयारी

On

विवेकशील साझा पार्टीको दुई वटा समूहका छुट्टाछुट्टै केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । अध्यक्ष रवीन्द्र मिश्रले साढे १२ बजे बैठक बोलाएका छन् भने संयोजक मिलन पाण्डेले बिहान ११ बजे बैठक बोलाएका छन् । दुवै बैठक भर्चुअल माध्यमबाट हुने विवेकशील साझाका प्रवक्ता शरद…