आईतबार सुदूरपश्चिममा १२ जनामा कोरोना पुष्टि, एकको मृत्यु
Onसुदूरपश्चिम प्रदेशमा आईतबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४ सय ६० एन्टीजेन परिक्षणमा ४ जना र २९ नमूनाको पीसीआर बिधिबाट परिक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४४…










