लुम्बिनी विकास बैंकमा बिभिन्न पदमा जागिर खुल्यो
Onकञ्चनपुर,श्रावन ६ । लुम्बिनी विकास बैंकले बिभिन्न पदमा कर्मचारी माग गरेको छ । लुम्बिनी विकास बैंकले शाखा बिस्तारका लागि बिभिन्न पदमा कार्यअनुभव भएका कर्मचारी माग गरेको छ ।
कञ्चनपुर,श्रावन ६ । लुम्बिनी विकास बैंकले बिभिन्न पदमा कर्मचारी माग गरेको छ । लुम्बिनी विकास बैंकले शाखा बिस्तारका लागि बिभिन्न पदमा कार्यअनुभव भएका कर्मचारी माग गरेको छ ।
कञ्चनपुरको उत्तरी भेग ब्रम्हदेबमा प्रसुती सेवा केन्द्र (बर्थिङ्ग सेन्टर) उद्घाटन गरिएको छ । बुधबारदेखि भीमदत्त नगरपालिकाले बम्हदेबमा पसुती सेवा केन्द्र संचालनमा ल्याएको हो । भीमदत्त नगरका मेयर सुरेन्द् विष्टले बर्थिङ्ग सेन्टरको उद्घाटन गरेका छन । प्रसुती सेवा केन्द्र उद्घाटन गर्दै मेयर विष्टले…
कञ्चनपुर , कञ्चनपुर उद्योग वाणिज्य संघ आयोजनामा कोरोना महामारी फैलन नदिन सचेतना कार्यक्रम गरिएको छ । मंगलबार कञ्चनपुर उधोग वाणिज्य संघको आयोजना तथा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायत सरकारी कार्यालय कञ्चनपुर सहकार्य र उधोग वाणिज्य महासंघकासंघ उधोग वाणिज्य महासंघका सुदुरपश्चिम…
भुवन भट्ट साउन ५–महेन्द्रनगरमा छाडा पशु चौपायाकोउचित व्यवस्थापन गर्न स्थानियतह उदासीन देखिएको छ । भीमदत्तनगरपालिकामा छाडा पशु चौपायाको उचित व्यवस्थापन नुहदा यस वर्षपनि चौपाया महेन्द्रनगर बजारमा छरिन थालेका हुन् । छाडा चौपाया व्यवस्थापनमा करिब १ करोड खर्चेको भीमदत्तनगरपालिकाले दुई वर्ष भित्र सम्पूर्ण…
डोटी : जिल्लाको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान–दिपायल सडकको काम अहिले तीव्र रुपमा सञ्चालन भइरहेको छ । कोरोना महामारीका कारण सरकारले गरेको निषेधाज्ञामा केही खुकुलो बनाएसँगै उक्त सडक स्तरोन्नतिसहित कालोपत्रका लागि तीव्ररुपमा तयारी भइरहेको छ । अहिले उक्त सडकका विभिन्न खण्डमा कामदारले दैनिकरुपमा नाली…
कञ्चनपुरः ६ वर्षअघि मुलुकमै पहिलोपटक कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँबस्तीमा राना थारु समुदायको घरबास (होमस्टे) सञ्चालनमा आयो। कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको नयाँ बस्तीमा सञ्चालनमा ल्याएको होमस्टे सञ्चालनमा रहँदा देखिने पाहुनाको भीडभाड कोरोना कहरसँगै सुनसानमा परिणत…
अछाममा जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जेसीबी दुर्घटनामा परि जिल्लाको ढकारी गाउँपालिका–२ का ३७ वर्षीय रामबहादुर साउदको मृत्यु भएको अछाम प्रहरीले जनाएको हो। मंगलसेन नगरपालिका १४ कालागाउँमा जेसीबी दुर्घटना हुँदा अन्य दुई जना घाइते भएका छन्। घाइते दुई जनालाई…
बिकास सिंह महता, कञ्चनपुर ,सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालयले क्षेत्रीय प्रहरी अस्पताल दिपायल लाई स्वास्थ्य सामग्री दिएको छ।विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरसले विश्व नै त्रसित बनेको विषम परिस्थितिमा सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री लाल बहादुर खड्का र मन्त्रालयका सचिव रघुराम…
गणेश एसके,कञ्चनपुर ,जातिय भेदभाव तथा विभेदको विरुद्धमा नेकपा विप्लव निकट अखिल क्रान्तिकारीले कञ्चनपुरको महेन्द्रनगरमा विरोध प्रदर्शन गरेको छ । विगत लामो समयदेखि विभेद रहेको जात व्यवस्था विकृति विसंगतिको अन्त्य हुनुपर्ने भन्दै महेन्द्रनगरमा विरुद्ध प्रदर्शन गरेको हो । आइतबार अखिल क्रान्तिकारी कञ्चनपुर जिल्ला…
बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा आइतबार देखि जात्रा शुरु भएको छ। हरेक वर्ष झै यो वर्ष पनि बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा आइतबारदेखि जात्रा (अषाढी मेला) शुरु भएको हो। अषाढी जात्रामा त्रिपुरासुन्दरी भगवतीको मूल मन्दिरबाट कापडी गाउँमा रहेको मन्दिरमा सवारी हुने चलन रही आएको…