सवारी भाडावृद्धि तत्काल फिर्ता लिनुपर्ने माग सहित प्रधानमन्त्रीसहितका कार्यालयलाई ज्ञापनपत्र पेस

सवारी भाडावृद्धि तत्काल फिर्ता लिनुपर्ने माग सहित प्रधानमन्त्रीसहितका कार्यालयलाई ज्ञापनपत्र पेस

On

महेन्द्रनगर–अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) का अध्यक्ष हरी कृष्ण गजुरेलले सवारी भाडादरमा भएको बृद्धी तत्काल सरकारले फिर्ता लिनुपर्ने माग राखेका छन्। प्रधानमन्त्री शेरवहादुर देउवा सरकारले हालसालै मालवाहक सवारीमा २८ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २६ प्रतिशत र पहाडी…

सुदूरको ऐतिहासिक पहिचान झल्किने लिम्पिया मदिरा बजारमा

सुदूरको ऐतिहासिक पहिचान झल्किने लिम्पिया मदिरा बजारमा

On

ग्वालेक ग्रुपले लिम्पिया हुस्की नामक मदिरा बजारमा ल्याएको छ । सुदूरपश्चिमको ऐतिहासिक पहिचान झल्किने गरि लिम्पिया मदिरा बजारमा ल्याएको हो । कञ्चनपुरको अमृत डिस्टिलरी प्रालिले उल्पादन गरेको लिम्पिया हुस्की ग्वालेक ग्रुपले बजारमा ल्याएको हो । बिहीबार महेन्द्रनगरमा एक कार्यक्रमका विच ग्वालेक ग्रुपले…

अदालतमा पुगेको महाकाली नदीको रोयल्टी विवाद :

अदालतमा पुगेको महाकाली नदीको रोयल्टी विवाद :

On

पुल निर्माण कम्पनीले माग गरे बमोजिम अन्तरिम आदेश दिएन महाकाली नदीको रोयल्टी संकलन विवाद आदालतमा पुगेको छ । महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणको जिम्मा पाएको कुमार÷सिएफईसी जेभीले २४ असारमा उच्च आदालत दिपायल महेन्द्रनगरमा रिट दायर गरेको थियो । पुल निर्माण…

कञ्चनपुरमा विभिन्न पार्टी परित्याग गरी विप्लव नेकपामा प्रवेश गर्नेको लहर 

कञ्चनपुरमा विभिन्न पार्टी परित्याग गरी विप्लव नेकपामा प्रवेश गर्नेको लहर 

On

गणेश एसके ,कञ्चनपुर असार ३१ ।कञ्चनपुरमा विभिन्न पार्टी परित्याग गरी  विप्लव नेकपा मा दर्जनौं नेताहरु ध्रुवीकृत भएका छन् । राष्ट्रिय जनमोर्चा,नेपाली कांग्रेस र माओवादी केन्द्र त्यागेर दर्जन भन्दा बढी नेताहरु नेकपामा प्रवेश गरेका हुन् ।पछिल्लो पार्टी बैठकको नारा “क्रान्तिकारी एकता र ध्रुविकरण…

कृष्णपुरमा जनप्रतिनिधीले मिलोमतोमा खोपको दुरुपयोग

कृष्णपुरमा जनप्रतिनिधीले मिलोमतोमा खोपको दुरुपयोग

On

धन्नजय अवस्थी नेकपा माओवादी केन्द्रले कञ्चनपुरको कृष्णपुरमा जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा खोपको दुरुपयोग भईरहेको आरोप लगाएको छ । महामारी रोकथामका लागि सघीय सरकारले दिएको खोपमा नगरका जनप्रतिनिधी र कर्मचारीको मिलोमतोमा खोपको दुरुपयोग भईरहेको आरोप लगाएको हो । सोमबार नेकपा माओवादी केन्द्र कृष्णपुरले…

पात्र फेरेर  हुँदैन, देशर जनताकाे लागि व्यवस्था फेर्नुपर्छ : नेता शर्मा

पात्र फेरेर हुँदैन, देशर जनताकाे लागि व्यवस्था फेर्नुपर्छ : नेता शर्मा

On

अनु निरौला ,काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले काठमाडौंकाे माइतीघर मण्डलामा विराेध प्रदर्शन गरेकाे छ । नेकपा (क्रान्तिकारी माओवादी ) ३ नं प्रदेशकाे आयाेजनामा गरिएकाे विराेध प्रदर्शन भव्य रुपमा सम्पन्न गरेकाे हाे । विराेध कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का पाेलिटब्युराे सदस्य तथा…

वाल विकास शिक्षकाहरूद्वारा शुक्लाफाँटाका नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी ,  प्रहरी लगाएर ताला तत्काल हटाइयो

On

  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा वाल विकास शिक्षकाहरूले तालाबन्दी गरेका छन ।वाल विकास शिक्षकहरुको तलव वृद्धि गर्नुपर्ने माग गर्दै वाल विकासका शिक्षिकाहरु र कर्मचारीहरुले नगर प्रमुख दिल बहादुर ऐरको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । वाल विकास संघर्ष समितिका सल्लाहकार समिति संयोजक तथा पुर्व…

झलारी पिपलाडी उद्योग वाणिज्य संघ द्वारा शुक्लाफाँटा नगरपालिकालाइ ज्ञापनपत्र

झलारी पिपलाडी उद्योग वाणिज्य संघ द्वारा शुक्लाफाँटा नगरपालिकालाइ ज्ञापनपत्र

On

कञ्चनपुर असार २८कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको झलारी पिपलाडी उद्योग वाणीज्य संघले आज (सोमवार) पत्रकार सम्मेलन गरी उद्योगी,व्यापारीहरुका मागहरुप्रती शुक्लाफाँटा नगरपालिका जिम्मेवार नभएको भन्दै विभिन्न १२ बुँदे मागहरु सार्वजनिक गरेको छ । शुक्लाफाँटा नगरपालिकालाई झलारी पिपलाडी उद्योग वाणिज्य संघले  व्यापारी,उद्योगीहरुका विभिन्न मागहरु राख्दै…

महाकाली नदीको रोयल्टी विवाद : आदालतमा

महाकाली नदीको रोयल्टी विवाद : आदालतमा

On

कञ्चनपुर, २७ असार महाकाली नदीको रोयल्टी संकलन विवाद आदालतमा पुगेको छ । चालु आर्थिक बर्ष २०७७÷०७८ मा भवानी कस्ष्ट्रक्सन प्रालिले महाकाली नदीको रोयल्टी संकलनको जिम्मा पाएको थियो । ९ महिनाका लागि पाउनुपर्ने ठेक्का भएपनि भवानीले ६ महिना मात्रै पाएको थियो । चालु…

शिक्षक गणेश बोहराको हत्यामा संलग्न पालको घरबाट अवैध तस्करी गरेको काठ बरामद

शिक्षक गणेश बोहराको हत्यामा संलग्न पालको घरबाट अवैध तस्करी गरेको काठ बरामद

On

पुष्कर भट्ट कञ्चनपुर, २५ असार कञ्चनपुरका पुर्व शिक्षक गणेश बोहराको हत्यामा संलग्न प्रकास पालको घरबाट अवैध काठ बरामद भएको छ । भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीका स्थानीय युवक एव पूर्व भीमदत्त स्मृति आधारभूत विद्यालयका शिक्षक बोहराको हत्यामा संलग्न मुख्य अभियुक्त पालको घरबाट वनको…