मलखाद लुकाएको पाइएपछि महेन्द्रनगरको बालाजी पसल सिल
Onमलखाद लुकाएर राख्ने महेन्द्रनगर बजारको बालाजी किराना पसललाई आइतबार सिल गरिएको छ। निषेधाज्ञामा किराना पसल सञ्चालकले नियम विपरित कार्य गरेकाले बजार अनुगमन टोलीले पसल सिल गरेको हो। अनुगमन टोलीले पसलमा तीन सय बोरा रासायनिक मल लुकाएर राखेको पाइएको थियो। नियम विपरित कार्य…










