मिस नेपालका प्रतिस्पर्धीको स्वास्थ्य परीक्षण
Onआयोजक संस्था हिडेन ट्रेजर मिस नेपाल–२०२० को मेडिकल पार्टनर रहेको नेपाल मेडिसिटी अस्पतालले शनिबार मिस नेपाल २०२० का प्रतिस्पर्धीहरुको स्वास्थ्य परीक्षण गरेको छ। ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा मिस नेपाल २०२० का २१ प्रतिस्पर्धीसहित आयोजक टोलीको कोभिड–१९ का लागि पिसिआर टेष्ट गरीएको हो।…









