
गाडीको ठक्करबाट युवकको मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध ।
Onकञ्चनपुर मंसिर ८,कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाअन्तरगत पूर्वपश्चिम राजमार्ग गाडीको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएपछि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ बन्दी नदी नजिकै नम्बर नखुलेको गाडीले ठक्कर दिदा स्थानीय ३० वर्षीय रामबहादुर रोकायाको मृत्यु…