
राष्ट्रिय युवा संघ कञ्चनपुरको अध्यक्षमा चन्द
Onकञ्चनपुर । राष्ट्रिय युवा संघ कञ्चनपुरको अध्यक्षमा नविन चन्द चयन भएका छन । एमाले निकट राष्ट्रिय युवा संघ कञ्चनपुरको महेन्द्रनगरमा भएको १०औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा चन्द चयन भएका हुन । चन्दको अध्यक्षमामा ५१ सदस्यीय जिल्ला कार्य समिति घोषणा गरिएको छ । नेकपा…