
बेदकोटका ईटा तथा क्रसर उद्योग अनुगमन गर्न माग
Onकञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरका केही स्थानीयले नगरमा रहेका ईटा तथा क्रसर उद्योग मापदण्ड अनुरुप भए नभएको अनुगमन गर्नमाग अघि सारेका छन । ईटा तथा क्रसर उद्योग मापदण्ड अनुरुप वा विपरित रहेको अनुगमन गर्दैै कार्बाहीको माग अघि सारेका हुन । बुधबार जिल्ला…