
आइतबारदेखि भीमदत्त नगरका विद्यालय बन्द गरेर शिक्षक आन्दोलित
Onकञ्चनपुर । छात्रामाथि दुव्र्यवहार गरेको आरोप लागेका भीमदत्त नगरपालिका १० जिमुवा स्थित सिद्धनाथ माविका शिक्षक बिरेन्द्र जोशीमाथि कुटपिटमा संलग्नलाई कार्बाहीको माग अघि सारेर आइतबारदेखि शिक्षक आन्दोलित भएका छन । नेपाल शिक्षक महासंघ पालिका स्तरिय आन्दोलन परिचालन समिति भीमदत्त नगरले आइतबारदेखि नगरका सामुदायिक…