रोजगारीका लागि भारत गएका एक नेपालीको सडक निमार्ण गर्ने क्रममा पहिरोमा परि निधन

रोजगारीका लागि भारत गएका एक नेपालीको सडक निमार्ण गर्ने क्रममा पहिरोमा परि निधन

On

रोजगारीका लागि भारतमा गएका एक नेपाली युवकको सडक निर्माणमा मृत्यु भएको छ । बैतडीको डिलाशैनी गाँउपालिका -४ मठैराज दुवारीका अन्दाजी बर्ष २३ का चक्र बदादुर बोहराको मृत्यु भएको हो । आइरवार भारतको उत्तर प्रदेश मन्सुरी भन्ने ठाउँमा सडक निर्माणमा स्काभेटर चलाइ राखेको…

जनताको अपेक्षा अनुरुप काम गर्छु:नव निर्वाचित प्रदेश सभा सदस्य विष्ट

जनताको अपेक्षा अनुरुप काम गर्छु:नव निर्वाचित प्रदेश सभा सदस्य विष्ट

On

कञ्चनपुर । ४ मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन कञ्चनपुर क्षेत्र १(ख) प्रदेश सभा सदस्यबाट निर्वाचित प्रदेश सभा सदस्य दिवान सिह विष्टले जताको अपेक्षा अनुरुप काम गर्ने प्रतिबद्धता दोहो¥याएका छन । प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि…

बैतडीकी माया लुहार हत्याकाण्डमा आरोपित सशस्त्र प्रहरीका भरतराम कोली महेन्द्रनगरबाट पक्राउ

बैतडीकी माया लुहार हत्याकाण्डमा आरोपित सशस्त्र प्रहरीका भरतराम कोली महेन्द्रनगरबाट पक्राउ

On

मदन दमाई,कञ्चनपुर, १८ , बैतडीकी २१ बर्षिया किशोरी माया लुहारको हत्याकाण्डमा आरोपित भरतराम कोली पक्राउ परेका छन । आइतबार बिहान सशस्त्र प्रहरी जवान भरतराम कोली पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । कोलीलाई बिहान १०ः१५बजेतिर पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको…

कञ्चन को-अपरेटिभ सर्भिसको साधार सभा सम्पन्न,अध्यक्षमा बिष्णु सिह बिष्ट निर्वाचित

कञ्चन को-अपरेटिभ सर्भिसको साधार सभा सम्पन्न,अध्यक्षमा बिष्णु सिह बिष्ट निर्वाचित

On

  कञ्चन को-अपरेटिभ सर्भिस लिमिटेड सहकारीको प्रथम साधारण सभा सम्पन्न भएको छ । सनिवार कञ्चन को-अपरेटिभ सर्भिस लिमिटेडको प्रथम साधारण संस्थाको प्रधान कार्यालय भासीमा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष संकर सिह कार्कीको अध्यक्षतामा कञ्चन को-अपरेटिभ सर्भिस लिमिटेड प्रथम सधारण सभा सम्पन्न…

बैतडीमा एक किशोरीको घाँटी रेटी हत्या ,एक जना घाइते अवस्थामा फेला

बैतडीमा एक किशोरीको घाँटी रेटी हत्या ,एक जना घाइते अवस्थामा फेला

On

बैतडीमा एक किशोरीको घाँटी रेटी हत्या गरिएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका– ४ सैलोडाकी २१ बर्षीया माया लुहारको हत्या गरिएको हो। सोही ठाउँकी १५ बर्षीया नेहा लुहार घाइते अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। मंगलबार बिहान…

नव निर्वाचित संसदलाई सम्मान

नव निर्वाचित संसदलाई सम्मान

On

कञ्चनपुर । कञ्चनपुरका नव निर्वाचित प्रदेश तथा प्रतिनिधी सभा सदस्यलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समिति कञ्चनपुरले नव निर्वाचित प्रदेश तथा प्रतिनिधी सभा सदस्यलाई सम्मान गरिएको गरेको छ । बुधबार एक कार्यक्रमका विच जिल्ला समन्वय समिति कञ्चनपुरले ४ मंसिरमा सम्पन्न भएको…

सरकारी सवारी साधनको चरम दुरुपयोग : एमाले निकट विद्यार्थीको चक्का जाममा पुग्यो सरकारी जिप

सरकारी सवारी साधनको चरम दुरुपयोग : एमाले निकट विद्यार्थीको चक्का जाममा पुग्यो सरकारी जिप

On

कञ्चनपुर । सोमबार बिहान १० बजेदेखि ११बजेसम्म एमाले निकट अनेरास्ववियु कञ्चनपुरको महेन्द्रनगर बसपार्क चम्मनचोक क्षेत्रमा चक्काजाम थियो । ४ मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनको विषयलाई लिएर बाजुरामा हत्या गरिएका एमाले निकट अनेरास्ववियुका विद्यार्थी नेता चेतन अयडी हत्या प्रकरणलाई…

नेकपा(बहुमत)ले युनिक नेपाल लघुवित्त संस्थाको कार्यालय तोडफोड, कार्वाही शुरु गरेको दावी

नेकपा(बहुमत)ले युनिक नेपाल लघुवित्त संस्थाको कार्यालय तोडफोड, कार्वाही शुरु गरेको दावी

On

नेपाल कम्युनिस्ट पार्टी(बहुमत) ले युनिक नेपाल लघुवित्त संस्थाहरु माथि कार्वाही शुरु गरेको दावी गरेको छ । कैलालीकाे गाैरिगंगा नगरपालिका वडा नम्बर १ चाैमाला बजारमा रहेको युनिक नेपाल लघुवित्त संस्थाकाे कार्यलय तोडफाेड गरि सम्पूर्ण कागजात नियन्त्रणमा लिई कम्प्युटर समेत तोडफोड गरेको छ ।…

बैतडीमा एमालेका दामोदर भण्डारीको ‘ह्याट्रिक’ जित

बैतडीमा एमालेका दामोदर भण्डारीको ‘ह्याट्रिक’ जित

On

बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारी विजयी भएका छन् । उनले बैतडीबाट लगातार तेश्रो पटक जितेर ह्याट्रिक गरेका छन् । अहिलेको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर)लाई पराजित गर्दै भण्डारी विजयी भएका हुन् । भण्डारीले ३३ हजार…

बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना ६ जनाको मृत्यु उद्धार कार्य जारी

बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना ६ जनाको मृत्यु उद्धार कार्य जारी

On

बैतडीमा प्रहरी बोकेको जिप सोमबार बिहान दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर जिपमा सवार रहेका मध्ये घटनास्थलमै ६ जना प्रहरीको मृत्यु भएको…