बसको ठक्करबाट एक जनाको मृत्यु ,स्थानिय आक्रोसित ,पुर्व पश्चिम राज मार्ग अवरूद्ध

बसको ठक्करबाट एक जनाको मृत्यु ,स्थानिय आक्रोसित ,पुर्व पश्चिम राज मार्ग अवरूद्ध

On

कञ्चनपुर ,पुस ,१। बसको ठक्करले  कञ्चनपुरको महेन्द्रनगरमा एक विद्यार्थीको मृत्यु भएको छ । शुक्रबार बिहान ७ बजेतिर पुर्वपश्चिम महेन्द्र राजमार्ग सुडा चोक नजिक बसको ठक्करले विद्यार्थीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले महेन्द्रनगरदेखि दार्चुलाका लागि छुटेको…

डिलेश्वरी माविको ७५औँ वार्षिकोत्सवमा काशी–पदमा विपन्न जेहेन्दार छात्रवृति कोष स्थापना

डिलेश्वरी माविको ७५औँ वार्षिकोत्सवमा काशी–पदमा विपन्न जेहेन्दार छात्रवृति कोष स्थापना

On

कञ्चपुर, बैतडीको पुर्चौडी नगरपालिका रहेको पुरानो संस्था २००४ सालमा स्थापना भएको डिलेश्वरी माध्यामिक विध्यालयको ७५ औँ बार्षिकोत्सव सम्पन्न भएको छ । विध्यालयको ७५ औँ बार्षिक उत्सवको अवसरमा डिलेश्वर माविमा  काशी–पदमा विपन्न जेहेन्दार छात्रवृति कोष स्थापना गरिएको छ । डिलेश्वरी विद्यालयमा लामो समय…

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

On

कञ्चनपुर, मंसिर,२७ । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कञ्चनपु जिल्लाको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत  शुक्लाफाँटा नगरपालिका–५ अर्जुनी ब्यारेक नजिक मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ। से ७ प २८४२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–९ का…

ठेकेदार भट्टको चरम लापर्वाही,  भीमदत्त १० को वार्ड भवन कमसल बनाएको स्थानियको आरोप

ठेकेदार भट्टको चरम लापर्वाही, भीमदत्त १० को वार्ड भवन कमसल बनाएको स्थानियको आरोप

On

कञ्चनपुरको भीमदत्त नगरपालिका  १० को निर्माण भइरहेको वार्ड कार्यालय भवनको काम गुणस्तर हिन गरेको भेट्टिएको छ । Y R कन्ट्रक्सन निर्माण कम्पनिले भीमदत्त नगरपालिका  १० को वार्ड भवन १ करोड ४७ लाखमा निर्णाणको ठेक्का पाएको हो । निर्माण कम्पनिका ठेकेदार सञ्चालक निरञ्जन…

क्रान्तिकारी माओवादीको कैलालीमा संगठन सुदृढीकरण अभियान शुरू

क्रान्तिकारी माओवादीको कैलालीमा संगठन सुदृढीकरण अभियान शुरू

On

नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी जिल्ला समिति कैलालीले संगठन सुदृढीकरण अभियान उद्घघाटन गरेको छ ।   क्रान्तिकारी माओवादी जिल्ला समिति कैलालीले संगठन सुदृढीकरण अभियान उद्घघाटन गर्दै नेता कार्यकर्ता हरुको लगत अद्यावधिक बिवरण संकलन गर्ने कार्य शुरू गरिएको हो । कैलाली जिल्लामा मंसिर २५…

बेदकोटमा छाडा चौपाया व्यवस्थापनको आन्दोलन चर्कियो

बेदकोटमा छाडा चौपाया व्यवस्थापनको आन्दोलन चर्कियो

On

महेन्द्रनर । छाडा चौपाया व्यवस्थापनका लागि स्थानीय आन्दोलनमा उत्रिएपछि बेदकोट नगरपालिकाका व्यापक प्रहरी परिचालन गरिएका छन् । नगरपालिकाका सर्बदलीय सर्वपक्षीय बैठक बस्ने तयारी गरिएपछि कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएका छन् । कार्यालयमा प्रहरीहरु माइक सहित सबै सुरक्षा सावधानीका साथ परिचालन भएका…

बन्शाहको एक घरमा बिद्युततार सट भएर आगलागी, सरकारी कागज सहित नगद पैसा जलेर नष्ट

बन्शाहको एक घरमा बिद्युततार सट भएर आगलागी, सरकारी कागज सहित नगद पैसा जलेर नष्ट

On

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं १ बन्शाहको एक घरमा बिद्युततार सट भएर आगलागी भएको छ । बिद्युततार सट भएर आगलागी हुदाँ बन्शाहका तेज सिह महराको घरका कम्प्युटर , पलर्निचर,लुगाकपडा , महत्वपुर्ण सरकारी कागज गरगहना सहित नगद पैसा जलेर नष्ट भएको छ ।…

दार्चुलामा भारतीयको ज्यादति प्रति (क्रान्तिकारी माओवादी)को विरोध , सरकारको दलाली प्रवृत्तिको घोर भत्सना

दार्चुलामा भारतीयको ज्यादति प्रति (क्रान्तिकारी माओवादी)को विरोध , सरकारको दलाली प्रवृत्तिको घोर भत्सना

On

कञ्चनपुर। दार्चुला जिल्लाको महाकाली क्षेत्रमा भारतीय विस्तारवादले गरेको ज्यादतिको नेकपा (क्रान्तिकारी माओवादी)ले घोर विरोध गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी)का प्रवक्ता प्रतीकले एक वक्तव्य जारी गरी भारतीय विस्तारवादको तर्फबाट गरिएको यस प्रकारको ज्यादति तथा नेपाल सरकारको निरीहता र दलाली प्रवृत्तिको घोर बिरोध…

हात्तिथलाको सामुदायिक वनमा हात्तिको आक्रमणमा परी एक महिलाको मृत्यु

हात्तिथलाको सामुदायिक वनमा हात्तिको आक्रमणमा परी एक महिलाको मृत्यु

On

कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नं -१ हात्तीथलाको समुदायक वनमा हात्तिको आक्रमण बाट एक जना महिलाको मृत्यु भएको छ । नजिकैको सामुदायिक वनमा  घास काट्न गएकी हिरा देवी धानुको  हात्तीकाे आक्रमणमा परी मृत्यु भएको छ । दिउँसो घास काट्न गएका वेला हात्तिको…

वेदकोट नगरपालिकाले गरे गौ हत्या, स्थानयले गरे बिरोध, चुरे फेदमा खाल्टोमा गाडिएको अवस्थामा भेटिए गाईगोरु

वेदकोट नगरपालिकाले गरे गौ हत्या, स्थानयले गरे बिरोध, चुरे फेदमा खाल्टोमा गाडिएको अवस्थामा भेटिए गाईगोरु

On

कञ्चनपुर, २० मंसिर ,कञ्चनपुरको बेदकोट नगरपालिकामा छाडा पशु चौपाया व्यवस्थापन पेचिलो बन्दै गएको छ । गत शनिबारदेखि स्थानीय किसानले छाडिएका पशु चौपाया नगरपालिका हुलेर आन्दोलनमा उत्रिएका छन । स्थानीयले छाडा पशु चौपायाका कारण अन्नबालीदेखि राजमार्ग क्षेत्रमा सवारी दुर्घटना बढाएको भन्दै नगरपालिका कार्यालयभित्र…