दैजी बेलडाँडी हुलाकी सडक २४सै घण्टा खुला गर्नुपर्छ’ चवन्नी बजारका अध्यक्ष खत्रीले गृहमन्त्री लेखकलाई भने,
Onउपेश धामी, कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने हुलाकी सडक अन्र्तरगत दैजी बेलडाँडी सडक २४सै घण्टा निर्बाध संचालनमा स्थानीयले माग अघि सारेका छन । हुलाकी राजमार्ग अन्र्तरगत दैजी बेलडाँडी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकोे जंगल क्षेत्रको सडकमा निकुञ्जले राती ८ देखि बिहान ६ बजेसम्म बन्द गरिदिने…









