विद्यालय शिक्षा विधेयक बिरुद्ध निजी विद्यालयका संचालक कञ्चनपुर प्रशासन मुल गटेमा प्रर्दशन
Onसञ्जय महर÷सुनिल राना कञ्चनपुर, सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयक(ऐन) बिरुद्धमा निजी विद्यालयका संचालकहरुले निरनतर आन्दोलन गरेका छन । कञ्चनपुरका निजी विद्यालयका संचालकहरुले विद्यालय शिक्षा विधेयक(ऐन) बिरुद्धमा निजी विद्यालयका संचालकहरुले निरनतर आन्दोलन गरेका हुन । निजी विद्यालयको साझा संगठनहरु प्याब्सन, एनप्याब्सन, हिसान…











