
आन्दोलनरत शिक्षकलाई सरकारले वार्तामा बोलायो
Onकाठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै वार्तामा आउन आग्रह गरेको हो। मन्त्रालयले शिक्षा विधेयक प्रतिनिधिसभामा पेश भई छलफलको प्रकृयामा रहेकोमा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत…