कञ्चनपुरमा आन्दोलन चर्कियो सत्ताधारी काँग्रेस,एमाले पाटी कार्यालयमा आगजनी, अख्तियार, भीमदत्त नगरपालिका सहितका सरकारी कार्यालयका गेट तोडफोड
Onकञ्चनपुर । जेनजीको आन्दोलनमा सरकारले नरसंहार गरेको बिरोधका कञ्चनपुरमा आन्दोलन चर्किएको छ । बिहानैदेखि यातायात, उद्योगी, व्यवसायी, विद्यार्थी युवाहरुले आन्दोलन चर्काएका छन । स्वतस्फुर्त उठेको आन्दोलनकारीहरुले हत्यारा सरकार विद्यार्थी, बालबालिका मार्न नपाईने भन्दै आगजनी, तोडफोड गरेका छन । सत्ताधारी नेपाली काँग्रेस, नेकपा…








