
एमाले निकट प्राध्यापक संगठन सुप विश्वविद्यालय केन्द्रीय क्याम्पस अध्यक्षमा भट्ट
Onकञ्चनपुर । नेपाल प्रगतिशील प्राध्यापक संगठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटिको अध्यक्षमा बिरेन्द्र प्रशाद भट्ट चयन भएका छन । बिहिबार सम्पन्न भएको नेकपा एमाले निकट नेपाल प्रगतिशील प्राध्यापक संगठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटिको अधिवेशनबाट भट्ट निर्बिरोध अध्यक्षमा चयन भएका हुन । उपाध्यक्ष…